काठमाडौं । दैलेखमा आज १०५ जनामा कोरोना देखिएको छ । दैलेखमा १०५ र मुगुमा एकजनामा कोरोना देखिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रयोगशाला प्रमुख विवेक पुन मगरले दैलेखका नारायण नगरपालिका, देवलकाँडा, सोत, मानटाकुरा, साडु, भगनी र बासकोटमा १०५ जनालाई कोरोना देखिएको बताएका छन् ।





प्रतिक्रिया