देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नेकपा सचिवालय बैठक स्थगित

देशान्तर

काठमाडाैँ । दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक स्थगित भएको छ।

एमसीसीबारे छलफल गर्न मंगलबार दिउँसो ४ बजे प्रधानमन्त्री निवासमा बस्ने भनिएको सो बैठक स्थगित भएको महासचिव विष्णु पौडेलले जानकारी दिए।

संसदको कार्यसूचीसँग समय जुधेका कारण आजको सचिवालय बैठक स्थगित गरिएको महासचिव पौडेलले बताए ।