ललितपुर गोदावारी–३ टौखेलका अमित शाही (३५) को गएराति हत्या भएको छ ।
उनका भान्जा राजकिरण शाहीले दिएकाे जानकारी अनुसार अमित शाही राति ११ बजेसम्म श्रीमतिसँगै थिए ।
त्यसपछि एकाएक गायब भएका अमितको शब बिहान ४ बजे मकैबारीमा खुट्टा बाँधेर फालिएको अवस्थामा भटिएको राजकिरणले बताए ।
घटनास्थल प्रहरीले सिल गरेको छ भने हत्या गरिएका शाहीको शब टाढाबाट हेर्दा घाँटीमा धारिलो चक्कु प्रहार गरिएको जस्तो देखिने राजकिरणले बताए ।





प्रतिक्रिया