देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

संविधान संशाेधनका विषयमा सिंगाे देश एकताबद्ध भयाे : प्रधानमन्त्री (भिडियाेसहित)

देशान्तर

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशाेधनकाे प्रस्तावमा सिंगाे संसद् एकताबद्ध भएकाेमा खुशी ब्यक्त गरेका छन् ।

प्रतिनिधि सभाकाे बजेमाथिकाे छलफलका क्रममा उठेका प्रश्नकाे जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले अप्ठेराे बेलामा राष्ट्रिय एकता कायम हुने नेपाली चरित्रलाई यसले प्रकट गरेकाे छ ।

 

https://www.facebook.com/deshantarnews/videos/644669666391576/