देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रदेश २ मा एकैदिन २ सय ४ जनामा कोरोना संक्रमण पुष्टि

देशान्तर

जनकपुर । पछिल्लो २४ घण्टामा प्रदेश नम्वर २ मा ९ महिला र १ सय ९५ पुरुषसहित कूल २ सय ४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

शुक्रबार प्रदेश अन्तर्गतका जिल्लाहरुमा यति धेरै व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको हो । जसअनुसार सप्तरीमा १८ जना, सिराहामा ११ जना, धनुषामा १५ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै महोत्तरीमा १६, सर्लाहीमा ५७, रौतहटमा ८६ र बारामा १ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।