देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

भोलि मालदिप्स बाट हुने भनिएको नेपाल वायु सेवा निगमको उडान स्थगित

देशान्तर

काठमाडौ । सरकारले मालदिप्सको राजधानी मालेमा रहेका नेपालीलाई उद्दार गरेर नेपाल ल्याउन घोषणा गरेको उद्दार उडान स्थगित भएको छ ।

नेपाल बायु सेवा निगमले माले उडानको घोषणा गरेको मितिमा टिकट काट्ने बिषयमा लफडा भएपछि उद्दार उडान स्थगित भएको छ ।
ट्राभल एजेन्सीको टुंगो नगालेपछि श्रीलंकास्थित नेपाली दूतावासले भोलिको उडान रद्द गरेको बताइएको छ । मालेबाट २ सय भन्दा बढी नेपाली नेपाल आउन तयारी अवस्थामा रहेका थिए ।