काठमाडाैँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा १ सय १७ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् ।
मंगलवार नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले १ सय १७ जना डिस्चार्ज भएको बताएका हुन् ।
यससँगै हालसम्म कोरोना निको भई डिस्चार्ज हुनेको जम्मा संख्या ११ सय ५८ रहेको छ ।





प्रतिक्रिया