देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

घुस लिएको अभियोगमा प्रहरी निरीक्षक पक्राउ

देशान्तर

हेटौँडा । भीमफेदी इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरीक्षक रामबालक राय ठेकेदारसँग रु १२ हजार घुस लिएको अभियोगमा आज पक्राउ परेका छन् ।

उनलाई निलम्बन समेत गरी थप अनुसन्धान समेत गरिएको वाग्मती  प्रदेश प्रहरी प्रमुख वसन्तकुमार लामाले जानकारी दिए ।