देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नवलपरासीकाे क्वारेन्टिनमा बसेका ब्यक्तिकाे मृत्यु

देशान्तर

नवलपरासीको बर्दघाट नगरपालिका-२ चिसापानीको क्वारेन्टिनमा रहेका  ४५ वर्षीय पुरुषको मृत्यु भएको छ ।

प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा उनको आज विहान मृत्यु भएको हो । शनिवार राति स्वास्थ्य अवस्था गम्भिर भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।

बर्दघाट–२ चिसापानीका ती पुरुष असार १२ मा भारतको मुम्बईबाट आएर चिसापानी दिव्यज्योति बहुमुखी क्याम्पसको क्वारेन्टिनमा बसेका थिए ।

मृतकको स्वाब संकलन गरेर पीसीआर परीक्षण गर्ने तयारी गरिएको छ ।