तनहुँ । तनहुँ जिल्लाको व्यास नगरपालिकाका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भारतबाट आई क्वारेन्टिनमा बसेका व्यक्तिहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसंगै तनहुँमा कोरोना संक्र्मिमतको संख्या १ सय २४ जना पुगेको छ । ब्यास नगरपालिकाले बनाएको क्वारेन्टिनमा बसेका ३ जना पुरुष र २ जना महिलामा संक्रमण पुष्टि भएको छ ।
यसैगरी कोरोनालाई जितेर निको भई घर फर्किनेको संख्या तनहुँका विभिन्न स्थानहरुमा १६ पुगेको छ ।





प्रतिक्रिया