काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १४ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयले काठमाडौंका १२ जना, भक्तपुर र ललितपुरमा १–१ जनामा कोरोना पुष्टि भएको जानकारी दिएको हो।
मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका राष्ट्रिय जनस्वास्थ्य प्रयोग टेकुमा काठमाडौं २ पुरुष तथा भक्तपुरका एक महिलामा संक्रमण पुष्टि भएको छ।
यस्तै पाटन अस्पतालको प्रयोगशालामामा काठमाडौं १ महिला १ पुरुष तथा त्रिवि शिक्षण अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका ४ महिला र ५ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ।





प्रतिक्रिया