हरेक वर्ष जुलाई ३ तारिखको दिन मनाइने विश्व प्लाष्टिक झोला दिवस यस वर्ष पनि मनाइएको छ ।
रोट्राक्ट क्लब राजधानी आइआरई, डिस्ट्रिक्ट ३२९२ नेपाल भुटानको पहलमा रोट्रक्ट क्लब वर्सात सेन्ट्रल आर आइ डिस्ट्रिक्ट ३२९१ कोल्कोत्ता, दक्षिण बंगाल अन्दमान ‘प्लाष्टिक झोलाको उपयुक्त प्रयोग वा पुकाठमाडौँ – हरेक वर्ष जुलाई ३ तारिखको दिन मनाइने विश्व प्लाष्टिक झोला दिवस यस वर्ष पनि मनाइएको छ ।
रोट्राक्ट क्लब राजधानी आइआरई, डिस्ट्रिक्ट ३२९२ नेपाल भुटानको पहलमा रोट्रक्ट क्लब वर्सात सेन्ट्रल आर आइ डिस्ट्रिक्ट ३२९१ कोल्कोत्ता, दक्षिण बंगाल अन्दमान ‘प्लाष्टिक झोलाको उपयुक्त प्रयोग वा पुनः प्रयोग गर्न सकिन्छ भन्ने उद्देश्य सहित प्लाष्टिक झोला मुक्त दिवस मनाइएको हो । कार्यक्रममा प्लाष्टिकका झोलाबाट बनाइएका विभिन्न सृजनात्मक उपहारहरु आदान प्रदान गरिएको छ ।नः प्रयोग गर्न सकिन्छ भन्ने उद्देश्य सहित प्लाष्टिक झोला मुक्त दिवस मनाइएको हो । कार्यक्रममा प्लाष्टिकका झोलाबाट बनाइएका विभिन्न सृजनात्मक उपहारहरु आदान प्रदान गरिएको छ ।





प्रतिक्रिया