काठमाडौँ । समानुपातिकतर्फ संसद सदस्य गुल्मीकी सुवर्ण ज्वारचनले सांसद पदको पद तथा गोपनीयताको सपथ गखाएकी छन् ।
प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले आइतबार दिनको २ बजे संघीय संसद सचिवालय सिंहदरमा ज्वारचनलाई पद तथा गोपनियताको शपथ खुवाएका हुन् ।
गुल्मीकी सुवर्ण ज्वारचन नेपाली काँग्रेसका तर्फबाट बाग्लुङबाट प्रतितिनिधित्व गरेकी मा. सदस्य ज्ञानकुमारी छन्त्यालको २०७७ असार १७ गते निधन भएपछि रिक्त भएको प्रतिनिधि सभा सदस्यमा सांसद बनेकी हुन् ।





प्रतिक्रिया