काठमाडौँ । सरकारले तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) परिवर्तन गरेको छ । गृहमन्त्रालयले सुनसरी, उदयपुर र बाग्लुङ जिल्लामा नयाँ प्रजिअ पठाएको हो ।
नयाँ फेरिने जिल्ला अधिकारीमा सुनसरीका लागि सहसचिव फणीन्द्र पोखरेल, उदयपुरका लागि सहसचिव चक्रपाणि पाण्डे र बागलुङका लागि सहसचिव सुरेश न्यौपानेलाई पठाइएको हो ।





प्रतिक्रिया