देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सुदूरपश्चिममा थप १७ जनामा कोरोना संक्रमण पुष्टि

देशान्तर

काठमाडाैँ । सुदूरपश्चिम प्रदेशमा आज थप १७ जनामा कोरोना पुष्टि भएको छ । धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा ३ महिला र १४ पुरुषसहित १७ जनामा कोरोना पुष्टि भएको हो ।

सेती अस्पतालले दिएको जानकारी अनुसार नयाँ संक्रमितहरु बाजुराका ३ जना र अछामका १४ जना रहेका छन् । त्यस्तै अछामको पन्चदेओल विनायकका एक महिलासहित १३ पुरुष संक्रमित भएका छन् ।