काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ३८ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मनत्रालयको शुक्रबारको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले काठमाडौँ उपत्याकाका थप ३८ जनामा कोरोना पुष्टि भएको बताए। प्रवक्ता गौतमका अनुसार काठमाडौँमा ३२, ललितपुरमा ५ र भक्तपुरमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।






प्रतिक्रिया