देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

काठमाडौं उपत्यकामा आज ६ जना संक्रमित थपिए

देशान्तर

काठमाडौं । काठमाडौं उपत्यकामा आज ६ जना संक्रमित थपिएका छन् । काठमाडौंमा ५ र भक्तपुरमा १ जना नयाँ संक्रमित थपिएका हुन् ।

यो सँगै अब काठमाडौंमा कोरोना संक्रमितको संख्या ५८३ पुगेको छ । जसमा काठमाडौंमा ४२८ जना, ललितपुरमा ९७ र भक्तपुरमा ५८ जना रहेका छन् ।