देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दो, आज मात्रै ५१ जना थपिए

देशान्तर

काठमाडौं । पछिल्लो २४ घण्टाको अवधिमा काठमाडौं उपत्यकामा ५१ ज्ना कोरोना संक्रमित थपिएका छन् ।

विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ५१ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा।जागेश्वर गौतमका अनुसार काठमाडौं ४३, भक्तपुर ५, ललितपुर ३ जना कोरोना संक्रमित थपिएका छन्।