देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

ललितपुरकाे बङ्गलामुखी केन्द्रबिन्दु भएर ३.५ रेक्टर स्केलकाे भूकम्प

देशान्तर

ललितपुर – ललितपुरको बङ्गलामुखी आसपास केन्द्रबिन्दु भएर ३ दशमलव पाँच रेक्टर स्केलको भूकम्प गएको छ ।

बुधबार दिउँसो साढे ४ बजे भूकम्पको धक्का महसुस गरिएको भूकम्प मापन केन्द्रले जनाएको छ । मङ्गलबार राति ११।४० बजे पनि २ दशमलव ७ म्याग्निच्युडको भुइँचालो आएको थियो।