देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

पर्सा र बारामा थप २३ जनामा कोरोना संक्रमण

देशान्तर

काठमाडौ । पर्सा र बारामा थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालस्थित पीसीआर प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमित हुनेमा ११ देखि ६० वर्ष उमेर समुहका ७ जना महिला र १६ जना पुरुष रहेका छन् । सरकारी वकिल कार्यालय र वित्तिय संस्थाका कर्मचारी पनि संक्रमित भएका छन् ।