देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नेकपा अध्यक्षद्धय ओली, दाहाल र देउवाबीच छलफल

देशान्तर

काठमाडौं । बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।

नेकपा सचिवालय बैठक चल्दै गर्दा देउवा बालुवाटार छिरेका थिए । सचिवालय बैठक सकेर पार्टी अध्यक्ष दाहाm पनि छलफलमा जोडिएका थिए ।

तीन नेताबीच संवैधानिक निकायका नियुक्ति, कोरोना संक्रमण न्यूनीकरणलगायत विषयमा छलफल भएको बालुवाटार स्रोतले जानकारी दियो ।