काठमाडौँ । नेपालमा कोरोना भाइरसको संक्रमणका कारण थप ७ जनाको मृत्यु भएको छ। मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभर गरेर थप ७ जनाको मृतयु भएको बताए।
मृत्यु हुनेमा काभ्रे, नवलपरासी, मोरङ, धनुषा, बाँके र कास्कीका एक रएक जना पुरुष र तनहुँकी एक महिला रहेका छन्।





प्रतिक्रिया