देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

पर्सा र बारामा ५३ जनामा कोरोना संक्रमण पुष्टि

देशान्तर

काठमाडौ । पर्सा र बाराका थप ५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। नारायणी अस्पतालको प्रयोगशालामा पछिल्लो पटक गरिरहेको स्वाबको नमुना परीक्षणबाट पर्सामा ३४ र बारामा १९ जना संक्रमित थपिएका हुन्।

थपिएका नयाँ संक्रमितमध्ये सात जना महिला र ४६ जना पुरुष रहेको नारायणी अस्पतालले जनाएको छ। संक्रमितहरु दुई वर्षदेखि ७२ वर्ष उमेर समूहका रहेको प्रयोगशाला प्रमुख डा। नीरा पाठकले बताइन्। दुवै जिल्लाका कुल ३०५ जनाको स्वाव परीक्षण गरिएको थियो