देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नेकपा सचिवालय बैठक भदौ १३ गते बस्ने

देशान्तर

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक भदौ १३ गते बस्ने भएको छ । मंगलवार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीचको छलफलले उक्त निर्णय गरेको हो । आजको बैठकमा गत शनिवार नेकपा विवाद समाधानका लागि गठन भएको कार्यदलले बुझाएको प्रतिवेदनबारे छलफल समेत गरिएको थियो ।