काठमाडौं । सरकारले ६० जना सह-सचिवको सरूवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंगलबार ६० जना सह(सचिवको सरूवा भएको जनाएको छ ।
मन्त्रालयको मंगलबार बसेको बैठकले उक्त संख्याका सहसचिवको काज-कामकाज सरुवा गरेको हो । केन्द्र सरकारका विभिन्न मन्त्रालय कार्यालयमा रहेका सहसचिवहरु प्रदेशमातहतका कार्यालयमा समेत पुगेका छन् ।
सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सह-सचिव दिनेशकुमार घिमिरेलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रदेश १ विराटनगर पठाइएको छ ।
हेर्नुस् को कहाँ पुगे ?





प्रतिक्रिया