देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

झलनाथ खनाल र भारतीय राजदूत क्वात्राबीच भेटवार्ता

देशान्तर

काठमाडौं । नेकपाका बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालसँग नेपालका लागि भारतीय राजदूत महामहिम विनय मोहन क्वात्राले शिष्टाचार भेटवार्ता गरेका छन् । खनाल निवास डल्लुमा राजदूत क्वात्राले बरिष्ठन नेता खनालसँग शिष्टाचार भेटवार्ता गरेका हुन् ।

भेटका क्रममा पूर्वप्रधानमन्त्री खनाल र राजदूत क्वात्राबीच दुई देश बीचको आपसी हितको विषयमा कुराकानी भएको खनालका स्बकिय सचिब कृष्ण भट्टराईले जानकारी दिए ।