देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै

देशान्तर

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन्। प्रधानमन्त्री ओलीले बालुवाटारमा मध्यान्ह १२ बजे मन्त्रिपरिषद् बैठक बोलाएको स्रोतले जनाएको छ । आइतबार बैठक बोलाउनुपर्ने त्यस्तो विशेषत केही थिएन।

त्यसमा पनि राति नै खबर आएको छु, स्रोतले भन्यो, प्रधानमन्त्रीले केही अपरझट परेर नै बोलाउनुभएको होला। समान्यतया मन्त्रिपरिषदको नियमित बैठक सोमबार बस्छ। सोमबार नसकिएका एजेण्डाबारे छलफल गर्न बिहीबार बस्ने चलन छ।