काठमाडौं – सरकारले विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट २४ अर्ब सहुलियतपूर्ण ऋण स्विकार गरेको छ । मन्त्रिपरिषद बैठकले गरेका निर्णय सुनाउँदै सरकारका प्रवक्ता सूचना प्रविधि तथा सञ्चारमन्त्री पार्वत गुरुङले जानकारी गराएका हुन् । यही कार्तिक ४ गते बसेको मन्त्रिपरिषद बैठकले विभिन्न १६ वटा निर्णय गरेको छ ।
https://drive.google.com/file/d/1afzKHenkZn3fSlob_PretE_4OoEDnal4/view





प्रतिक्रिया