देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रधानमन्त्री ओलीले देशवासीका नाममा सम्बोधन गर्दै

देशान्तर

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार देशवासीका नाममा सम्बोधन गर्दैछन् ।

प्रधानमन्त्री ओलीले ४स्२५ बजे सम्बोधन गर्ने उनका प्रेस सल्लाहकार सूर्य थापाले ट्विटरमार्फत जानकारी दिए ।

प्रधानमन्त्री ओलीको सम्बोधन नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुने व्यवस्था मिलाइएको प्रेस सल्लाहकार थापाले जानकारी दिए ।