देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

राजतन्त्र पुनर्वहालीको माग गर्दै काठमाडौँमा विशाल प्रदर्शन

देशान्तर

काठमाडौँ– राजतन्त्र पुनर्वहालीको माग गर्दै राजावादीहरुले काठमाडौँमा प्रदर्शन गरेका छन्।

माइतीद्धरबाट शुरु भएको प्रदर्शन नयाँ बानेश्वरसम्म जाने आयोजक राष्ट्रिय नागरिक आन्दोलन समिति २०७७ले जनाएको छ । प्रदर्शनकारीले हातमा राष्ट्रिय झण्डा पनि बोकेका छन् । उनीहरुले राजा आऊ, देश बचाऊलगायतका नारा लगाएका छन् ।

प्रदर्शनमा राप्रपाका नेताहरुको समेत सहभागी छन् ।