देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

विवेकशील नेपाली दल र साझा पार्टीबीच आज एकता हुने

देशान्तर

काठमाण्डौ – विवेकशील नेपाली दल र साझा पार्टीबीच आज एकता भएको घोषणा हुँदै छ । भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसर पारेर यी दुई दलबीच एकता हुन लागेको हो । कोरोना संक्रमणले निम्त्याएको परिस्थितिका कारण एकता घोषणा कार्यक्रम भर्चुअल माध्ममार्फत गर्न लागिएको साझा पार्टीको सञ्चार विभागले जनाएको छ ।

नवगठित विवेकशील साझा पार्टीको अध्यक्षमा रवीन्द्र मिश्र र संयोजकमा मिलन पाण्डे रहनेछन् । दिउँसो साढे ३ बजे एकता घोषणा कार्यक्रम सुरु हुनेछ ।