देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

यस्तो छ विवेकशील र साझा पार्टीबीचको एकता घोषणापत्र

देशान्तर

काठमाडाैँ – दुई वर्षअघि विभाजित भएका विवेकशी नेपाली र साझा पार्टी बुधबारबाट पुनः एक भएका छन्। बुधबार अयोजित एक कार्यक्रमकाबीच साझा पार्टीका संयोजक रवीन्द्र मिश्र र विवेकशील नेपाली दलका अध्यक्ष मिलन पाण्डेले एकता घोषणापत्रमा हस्ताक्षर गरेसँगै दुई पार्टी एक भएका हुन्।

दुई पार्टी एक भएसँगै अब संयुक्त पार्टीको केन्द्रीय समिति १३० सदस्यीय भएको छ। एकीकृत पार्टीको नाम ‘विवेकशील साझा पार्टी’ राखिएको छ। पार्टीको पहिलो वरियतामा अध्यक्ष मिश्र र दोस्रो वरियतामा संयोजकमा पाण्डे रहने छन्।

हेरौँ एकता घोषणापत्र