देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

ओली निकट सांसदहरुको भेला बालुवाटारमा

देशान्तर

प्रधानमन्त्री केपी शर्मा ओली निकट सांसदहरुको भेला आज हुँदै छ । प्रधानमन्त्री ओलीले पछिल्लो घटनाक्रमबारे छलफल गर्न आफू निकटका सांसद् तथा राष्ट्रिय सभा सदस्यहरुकाे बैठक बोलाएका हुन् ।

ओलीले विहान नौ बजे विघटित प्रतिनिधिसभाका सांसद् र राष्ट्रिय सभाका सदस्यहरुको संयुक्त बैठक बालुवाटारमा बोलाएका हुन् ।आजै कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र माधव नेपाल पक्षका सांसदहरुको बैठक पनि बोलाइएको छ ।