काठमाण्डौ – सरकारले माघ १ गते माघे सङ्क्रान्ति ९माघी पर्व० को दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
आइतबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले माघ १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताए ।
आइतबार राष्ट्रिय सभामा सम्बोधन गर्दै ओलीले माघी पर्वलाई सबैले मनाउने गरेको भन्दै सार्वजनिक बिदा दिने निर्णय गरेको बताए ।





प्रतिक्रिया