देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कांग्रेस नेता दिलेन्द्र प्रसाद बडूलाई मातृ शोक

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व राज्यमन्त्री, दिलेन्द्र प्रसाद बडूलाई मातृ शोक परेको छ ।

पुर्वमन्त्री बडूकी आमा कलशा देवी बडूको ९५ वर्षको उमेरमा कञ्चनपुरमा आइतबार विहान निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

विगत केही समय देखिबिरामी आमालाई उपचार गरे पनि बचाउन नसकिएको नेपाली काग्रेसका केन्द्रीय सदस्य दिलेन्द्र प्रसाद बडूले बताए ।

उनका तीन छोराहरु पुर्वमन्त्री दिलेन्द्र प्रसाद बडू, महेन्द्र माध्यमिक विद्यालय खलंगाका पूर्व प्रधानाध्यापक इन्द्रराज बडू र इन्जिनीयर महेन्द्र प्रसाद बडू रहेका छन् ।