देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

एलिना र भीमको ‘कुरै बुझ्दैन’ सार्वजनिक (भिडियोसहित)

देशान्तर

काठमाडौँ – गायिका एलिना चौहान र भीम बिष्टको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ।’कुरै बुझ्दैन’ बोलको यो गीत युट्युब च्यानल इनाक्क्षी इन्टरटेन्मेन्टबाट बिहिबार सार्वजनिक भएको हो।  

लोकभाकामा आधारित गीतमा भीमले शब्द तथा संगीत दिएका छन्। भिडिओमा एलिना र भीम कै प्रस्तुति रहेको छ। यसमा प्रकाश खड्काको सिनेमेटोग्राफी रहेको छ भने दिन्सन शाहले भिडिओ सम्पादन गरेका छन्।