देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

ललितपुरमा नेकपा दाहाल – नेपाल पक्षको कार्यकर्ता भेला सुरु

देशान्तर

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड माधव पक्षको कार्यकर्ता भेला सुरु भएको छ। ललितपुर जिल्ला कमिटीद्वारा आयोजित बृहत कार्यकर्ता भेला तथा प्रशिक्षण सुरु भएको हो।

भेलालाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, स्थायी कमिटी सदस्य पम्फा भुसाल लगायतले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।