काठमाडौँ – सरकारले ३१ जना सहसचिवहरुको सरुवा गरेको छ । गएको मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले निर्णय गर्दै सहसचिवको सरुवा गरेको हो ।
निर्णय अनुसार अख्तियारका सहसचिव खगेन्द्र रिजाललाई गृहमा सरुवा गरिएको छ । त्यस्तै सूचना तथा संचार मन्त्रालयका सहसचिव छविलाल रिजाललाई पनि गृहमै सरुवा गरिएको छ ।
1614252026_768.jpg)
1614252026_768.jpg)





प्रतिक्रिया