देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रधानमन्त्री ओली भेटे राष्ट्रपति भण्डारीलाई

देशान्तर

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। ओलीले बिहीबार शितल निवास पुगेर भण्डारीसँग भेट गरेका हुन्।

आइतबारको संसद बैठकको पूर्वसन्ध्यामा प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका हुन्।

प्रधानमन्त्री ओलीले आफ्नो सम्भावित बहिर्गमनबारे राष्ट्रपति भण्डारीसँग कुरा गरेको बताइएको छ।

नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड नेपाल समूहले नेपाली कांग्रेससँग मिलेर प्रधानमन्त्री ओलीबिरुद्ध अविश्वासको प्रस्तावको तयारी गरिरहेका बेला ओली राजीनामाको दबाबमा छन्।