देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

बालुवाटारमा ओली पक्षीय केन्द्रीय सदस्यहरुको भेला

देशान्तर

काठमाडौ । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू पक्षीय केन्द्रीय सदस्यहरुको भेला बोलाएका छन्।

शुक्रबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीले आफूपक्षीय केन्द्रीय सदस्यहरुलाई बोलाएका हुन्।

ओली पक्षका केन्द्रीय सदस्य कृष्ण राइले उपत्यकामा रहेका केन्द्रीय सदस्यहरुलाई छलफलका लागि बालुवाटार बोलाइएको जानकारी दिए।