देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नर्सिंङको सम्बन्धन स्थगित

देशान्तर

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सीटीईभीटी) ले स्वास्थ्य शिक्षा नीति नबनाएसम्म नर्सिङ कार्यक्रम सञ्चालनको अनुमति नदिने भएको छ।

गत बिहीबार शिक्षा मन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा बसेको सीटीईभीटीको बैठकले तीन वर्षे प्रमाणपत्र तह नर्सिङ कार्यक्रम रोकेर अन्य कार्यक्रम सञ्चालनको अनुमति दिने निर्णय गरेको छ ।

  आजको कान्तिपुरमा समाचार छापिएको छ।

]]>