देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

माधव नेपाल पक्षको भेला बानेश्वरमा

देशान्तर

काठमाडौँ – नेकपा एमालेका नेता माधवकुमार नेपाल पक्षले भेला गरेको छ। सोमबार बानेश्वरको एक होटलमा माधव नेपाल पक्षका सांसद र केन्द्रीय सदस्यको भेला भएको हो।

यसअघि ओली पक्ष र माधव नेपाल पक्षबीच धुम्बाराहीमा छलफल भएको थियो। छलफलमा नेपाल पक्षले गत फागुन २८ गते अध्यक्ष ओलीले विधानविपरीत गरेका निर्णय आफूहरूले नमान्ने बताएका थिए भने ओली पक्षले राष्ट्रिय भेला नगर्न आग्रह गरेको थियो। नेपाल पक्षले यही चैत ४ र ५ गते राष्ट्रिय भेला आयोजना गर्ने जनाएको छ।