देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

देशले इमान्दार राजनीतिज्ञ गुमायो राष्ट्रपति भण्डारी

देशान्तर

काठमाडौ . राष्ट्रपति विद्यादेवी भण्डारीले इमान्दार एवं स्वच्छ छवि भएका नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको असामयिक निधनमा दुःख व्यक्त गरेकीछिन्

राष्ट्रपति भण्डारीले आज बिहान ट्वीट गर्दै जोशिको निधनबाट मुलुकले एक इमान्दार राजनीतिज्ञ गुमाएको जर्नाकी हुन् ।

स्वर्गीय जोशीप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै राष्ट्रपतिले शोकसन्तप्त परिवारमा समवेदना पनि प्रकट गरेकीछन्