देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

बालुवाटारमा बैठक सकिएलगत्तै ओली शीतल निवासमा

देशान्तर

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्या भण्डारीलाई भेट्न शीतल निवास गएका छन्।

बालुवाटारमा एमालेको आकश्मिक बैठक सकिएलगत्तै ओली शीतल निवास गएका हुन्। एमाले स्थायी कमिटिले गरेका निर्णयहरु सार्वजनिक भइसकेका छैनन्।

प्रधानमन्त्रीले आजै साँझ मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।