काठमाडौं – प्रधानमन्त्री केपी शर्माले मन्त्रिपरिषद पुनर्गठन गर्न लागेका छन् । अहिले मन्त्रिपरिषदमा रहेका केही मन्त्रिको जिम्मेवारी हेरफेर हुने भएको छ भने केही मन्त्री बाहिरिनेछन् ।
जनता समाजवादी पार्टीको महन्थ ठाकुर र राजेन्द्र महतो पक्ष सरकारमा सहभागी हुन लागेपछी ओलीले मन्त्रिपरिषद पुनर्गठन गर्न लागेका हुन् ।
नयाँ मन्त्रीहरूको सपथ आज बेलुकी ८ बजे हुने राष्ट्रपति विद्यादेवी भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले बताए ।





प्रतिक्रिया