देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सांसद शर्मालाई पदमुक्त नगर्न अन्तरिम आदेश जारी

देशान्तर

काठमाडौँ – सर्वोच्च अदालतले गण्डकी प्रदेशका सांसद कृष्ण शर्मालाई पदमुक्त नगर्न अन्तरिम आदेश जारी गरेको छ।

जनमोर्चाका सांसद कृष्ण मोर्चा पार्टीको कारबाहीपछि प्रदेश सांसदबाट मुक्त भएपछि यसबिरुद्ध सर्वोच्चमा रिट परेको थियो।

सर्वोच्च अदालतका न्यायाधीश कुमार चुडालको एकल इजलासले आइतबार शर्मालाई पदमुक्त नगर्न अन्तरिम आदेश जारी गरेको हो।