देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

बागमती प्रदेश युवा परिषदको उपाध्यक्षमा चौलागाईं नियुक्त

देशान्तर

हेटौंडा – बागमती प्रदेशको युवा परिषद् उपाध्यक्षमा सन्तोष चौलागाईं नियुक्त भएका छन्। चौलागाईंले शुक्रबार पद तथा गोपनीयतको शपथ लिएका छन्।

उनलाई बागमती प्रदेशको सामाजिक विकासमन्त्री सरस्वती बस्नेतले शपथ ग्रहण गराएकी हुन्। शपथ ग्रहण कार्यक्रममा मुख्यमन्त्री डोरमणि पौडेलको उपस्थिति थियो।