देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कांग्रेसको संस्थापनइतर समूहको बैठक शुरू

देशान्तर

काठमाडौं– नेपाली कांग्रेसको संस्थापनइतर समूहको संयुक्त बैठक अनुपम फुडल्यान्डमा शुरू भएको छ । बैठकको संयोजन नेता अर्जुननरसिंह केसीले गरेका हुन् ।

बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, प्रकाशमान सिंह, कृष्ण सिटौला, डा। रामशरण महत, सुजाता कोइराला, डा। शेखर कोइराला, बलबहादुर केसीलगायतको सहभागिता रहेको छ ।

पार्टीको आगामी महाधिवेशन नजिकिँदै जाँदा संस्थापनइतरका नेताहरू संयुक्त रणनीति बनाउन जुटेका हुन् ।