देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

साउन ३ गतेभित्र संसद् अधिवेशन बोलाउन सर्वोच्चको आदेश

देशान्तर

काठमाण्डौ – सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनको निर्णय बदर गरेर तत्कालै अधिवेशन बोलाउन आदेश दिएको छ । साउन ३ गते पाँच बजेभित्र प्रतिनिधि सभाको बैठक बोलाउन सर्वोच्चको संवैधानिक इजलासले दिएको हो ।

प्रतिनिधि सभा विघटन असंवैधानिक रहेको ठहर गर्दै सर्वोच्चले आउँदो साउन ३ गते साँझ ५ बजेभित्र संसद् बैठक बोलाउन आदेश दिएको हो ।