देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

जसपाका चार सांसदले छाडे ठाकुर समूह

देशान्तर

काठमाडौं – जनता समाजवादी पार्टी जसपाका चार सांसदले कित्ता परिर्वतन गरेका छन् । महन्थ ठाकुर पक्षमा रहेका चार सांसद, प्रतिनिधिसभा पुनस्र्थापनासँगै उपेन्द्र यादव पक्षमा लागेका हुन् ।

पार्टी कार्यालय, बालकुमारीमा जारी संसदीय दलको बैठकमा प्रमोद साह, अमृता अग्रहरि, रानी मण्डल र नरमाया ढकाल सहभागी भएका हुन् । उनीहरुले अरु पनि आउने दाबी गरेको जसपाका एक नेताले जानकारी दिए ।